दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “न्याय प्रशासन ऐन, २०७३” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ
हुनेछ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ
हुनेछ ।
न्याय प्रशासन ऐन, २०७३
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ३
दफा ७: जिल्ला अदालतको अधिकारक्षेत्रदफा ८: उच्च अदालतको अधिकारक्षेत्रदफा ९: सर्वोच्च अदालतको पुनरावेदन सुन्ने अधिकारदफा १०: साधक सम्बन्धी व्यवस्थादफा ११: पुनरावलोकन सम्बन्धी व्यवस्थादफा १२: मुद्दा दोहोर्याई हेर्ने सम्बन्धी व्यवस्थादफा १३: मिलापत्र गर्न सक्नेदफा १४: पुनरावेदन सुन्ने र साधक जाँच्ने अदालतको अधिकारदफा १५: अन्तरकालीन आदेश उपर निवेदन दिन सकिनेदफा १६: अदालतको अधिकारक्षेत्रको प्रयोगदफा १७: अदालतको अवहेलनामा कारबाही चलाउनेदफा १८: निर्णय अन्तिम हुने
परिच्छेद - ६
दफा २५: बन्द इजलास सम्बन्धी व्यवस्थादफा २६: बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने विशेष व्यवस्थादफा २७: खानतलासीको पूर्जी जारी गर्नेदफा २८: न्यायाधीश आफैंले गर्नु पर्ने कामदफा २८क: मुद्दा हेर्दाको प्राथमिकता क्रमदफा २९: जिल्ला अदालतको स्थापना र जिल्ला न्यायाधीशको पदमा पदस्थापन भएको मानिनेदफा ३०: पुनरावेदन अदालतहरू विघटन हुनेदफा ३१: मुद्दा सर्नेदफा ३२: पुनरावेदन लाग्नेदफा ३३: पुनरावेदन अदालतको निर्णय उपरको निवेदन वा पुनरावेदनदफा ३४: मिसिल, लिखत वा विवरण पठाउनु पर्नेदफा ३५: निर्देशन दिन सक्नेदफा ३६: नियम बनाउने अधिकारदफा ३७: रूपान्तर प्रचलित कानूनमा रहेका देहायका शब्दहरूको सट्टा देहाय बमोजिमका शब्दहरू राखी रूपान्तर गरिएको छदफा ३८: खारेजी र बचाउ